समाज
गुगलको उपहार : २ अर्ब जिमेल प्रयोगकर्तालाई सित्तैमा एआई सुविधा
इन्टरनेट जाएन्ट गुगलले लोकप्रिय इमेल सेवा जिमेलमा आफ्नो एआई मोडेल जेमिनाई एआई आबद्ध गरी आम प्रयोगकर्तालाई उपलब्ध गराउन सुरु गरेको छ । यससँगै प्रयोगकर्ताहरूले अब Help Me Write, AI Suggested Replies तथा Smart Search का साथै निकट भविष्यमा आउन लागेको AI Inbox जस्ता अत्याधुनिक सुविधाहरू पाउनेछन् । कम्पनीका अनुसार यी नयाँ एआई फिचर्सले इमेल व्यवस्थापनलाई […]
पूरा समाचार पढ्नुहोस्