राष्ट्रिय समाचार

सानेपामा कार्यकर्तासँग पूर्णबहादुरले भने– रोक्न सकिएन, उता निर्वाचन प्रक्रिया शुरू भयो

lokaantar.com | बुधबार, 14 जनवरी 2026, 12:39 अपराह्न
Share
सानेपामा कार्यकर्तासँग पूर्णबहादुरले भने– रोक्न सकिएन, उता निर्वाचन प्रक्रिया शुरू भयो
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकता कायम राख्ने प्रयास विफल भएको बताएका छन् । केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपामा पुगेका खड्काले कार्यकर्तासँग पार्टी जोगाउन नसकिएको प्रतिक्रिया दिएका हुन् । ‘पार्टी फुटको सँघारमा पुग्यौं हामी, हामीले अनेक प्रयत्न गर्दा पनि मान्नु भएन । जोगाउन सकिएन,’ खड्काले कार्यालयमा उपस्थित कार्यकर्तासँग भने । विशेष महाधिवेशन स्थलमा निर्वाचन प्रक्रिया शुरू हुन लाग्दा सानेपामा केन्द्रीय समिति बैठक बस्ने तरखर छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?