राष्ट्रिय समाचार
आफूविरुद्धको मुद्दा फिर्ता गरिदिन माग गर्दै रविको निवेदन : महान्यायाधिवक्ता भण्डारी भन्छिन्,– फिर्ता हुँदैन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध दायर भएका दुइटा मुद्दा फिर्ता गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् ।
लामिछानेले आफूविरुद्ध अदालतमा जबर्जस्ती सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा दर्ता गराइएको भन्दै उक्त मुद्दा फिर्ता लिइदिन आग्रहसहित कार्यालयमा निवेदन दिएका हुन् ।
‘आफूमाथि राजनीतिक पूर्वाग्रहले लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिइदिन निवेदन दिनुभएको हो,’ महान्यायाधिवक्ता सविता भण्डारीले लोकान्तरसँग भनिन् ।
लामिछानेले सहकारी ठगी प्रक...
पूरा समाचार पढ्नुहोस्