विशेष
काँग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीपको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ ।
काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत विश्व प्रकाश र प्रदीपले महामन्त्रीमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सभापतिमा भने गगन थापाको मात्रै उम्मेदवारी परेको छ ।
बुधबार बिहान सभापति शेरबहादुर देउवासँग दुवै महामन्त्रीको वार्ता...
पूरा समाचार पढ्नुहोस्