बिजनेस
डल्ले च्याउको मूल्य बढ्यो
३० पुस, काठमाडौं । बजारमा कन्य च्याउको मूल्य घटेको छ भने डल्ले च्याउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार च्याउको मूल्यमा घटबढ देखाएको हो । बुधबार कन्य च्याउको मूल्य प्रतिकिलो थोकमा १५ रुपैयाँ घटेको छ । हिजो मंगलबार प्रतिकिलो थोकमा औसत १ सय ६५ रुपैयाँमा किनबेच भएको उक्त च्याउ […]
पूरा समाचार पढ्नुहोस्