अन्तर्राष्ट्रिय
चीनले अमेरिकामाथि लगाएको २४ प्रतिशत अतिरिक्त कर हटायो
काठमाडौँ । चीनले अमेरिकी सामानहरूमा थप २४ प्रतिशत कर एक वर्षको लागि निलम्बन गर्ने घोषणा गरेको छ । यो निर्णय नोभेम्बर १० देखि लागू हुनेछ । चीनको राज्य परिषद्को कर आयोगले राष्ट्रपति डोनाल्ड ट्रम्पको करको प्रतिक्रियामा लगाइएको १० प्रतिशत कर तत्कालका लागि कायम रहने बताएको छ ।
आयोगले केही अमेरिकी कृषि उत्पादनहरूमा १५ प्रतिशतसम्मको कर पूर्ण रूपमा हटाउने घोषणा पनि गरेको छ । यी...
पूरा समाचार पढ्नुहोस्