खेलकुद
साफ फुटसल च्याम्पियनसिप : श्रीलंकासँग नेपाल बराबरीमा रोकियो
२९ पुस, काठमाडौं । थाइल्याण्डमा आजदेखि सुरु एको साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ । निर्धारित ४० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएको हो । खेलमा श्रीलंकाले सुरुवाती अग्रता लिएर नेपालले पुनरागमन गर्दै २-१ ले अगाडि आएको थियो । तर श्रीलंकाले फेरि गोल फर्काउँदै अंक जोगाएको हो । बराबरीसँगै दुवै टोलीले १-१ […]
पूरा समाचार पढ्नुहोस्