खेलकुद

ललित राजवंशीले लिए यूएईको तेस्रो विकेट

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 05:06 अपराह्न
Share
ललित राजवंशीले लिए यूएईको तेस्रो विकेट
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबार जारी अन्तिम खेलमा नेपालले आयोजक राष्ट्रको तेस्रो विकेट लिएको छ । यूएईको तेस्रो विकेट ललित राजवंशीले लिए । उनले चौथो नम्बरमा क्रिज समाल्न आएका यूएईका ब्याट्सम्यान सोएब खानलाई एलबीडब्लूको धरापमा पारे । सोएब खानले आउट हुनुअघि ५२ बलमा तीन चौकाको मद्दतले २९ रन बनाए । २१औं ओभरको दोस्रो बलमा सोएब खान आउट हुँदा यूएईले ६८ रन बनाएको छ । दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोली...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?