हेडलाइन
महामन्त्रीद्वय गगन-विश्वले पेश गरेका प्रतिवेदन विशेष महाधिवेशनबाट पारित
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेका प्रतिवेदनहरू पारित भएको छ । बन्दसत्रको हलमा सोमबार महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए । ती छुट्टाछुट्टै दुईवटा प्रतिवेदनमाथि घनीभूत छलफल भएको थियो । छलफल सकिएपछि आज बन्दसत्रबाट उक्त प्रतिवेदनहरू पारित […]
पूरा समाचार पढ्नुहोस्