khabarhub.com|
मङ्गलबार, 13 जनवरी 2026, 07:06 अपराह्न
Share
काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ । अहिले महाधिवेशनमा सहभागी नेता कार्यकर्ताहरु भोजन गरिरहेका छन् । महाधिवेशन आयोजकले नेता कार्यकर्तालाई भोजनसहित आवास, स्वास्थ्योपचारको पनि बन्दोबस्त गरेको छ ।