khabarhub.com|
मङ्गलबार, 13 जनवरी 2026, 06:27 अपराह्न
Share
काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश समूहबीचको टकरावले कांग्रेस फुटनजिक पुगेको छ। मंगलबार दुई चरणमा वार्ता भए पनि अझैसम्म कुरा मिल्न सकेको छैन । विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया चलिरहँदा उता सानेपामा […]