हेडलाइन

भूपेन्द्र बडुवाल हत्या प्रकरणः ६ जनालाई आजीवनसहित १३ जनालाई जन्मकैदको फैसला

kendrabindu.com | मङ्गलबार, 13 जनवरी 2026, 06:13 अपराह्न
Share
भूपेन्द्र बडुवाल हत्या प्रकरणः ६ जनालाई आजीवनसहित १३ जनालाई जन्मकैदको फैसला
काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या घटनामा जिल्ला अदालतले १३ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहितका ६ जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म (आजीवन) जन्मकैद सजाय हुने ठहर गरेको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}