करुर भागदौड काण्डमा सुपरस्टार विजय सीबीआईको घेरामा
khabarhub.com|
मङ्गलबार, 13 जनवरी 2026, 03:31 अपराह्न
Share
काठमाडौं – दक्षिण भारतीय सुपरस्टार तथा तमिलगा वेत्रि कझगम (टीभीके) का अध्यक्ष विजय (जोसेफ विजय चन्द्रशेखर) करुर भागदौड प्रकरणको छानबिनका क्रममा सोमबार दिल्लीस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को मुख्यालयमा उपस्थित भएका छन्। सन् २०२५ सेप्टेम्बर २७ मा करुरमा आयोजित पार्टी घोषणा कार्यक्रममा भागदौड मच्चिँदा ४१ जनाको मृत्यु भएको थियो भने ६० भन्दा बढी घाइते भएका […]