राष्ट्रिय समाचार

प्रचण्डको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी घोषणा, माधव नेपाल सहसंयोजक

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 04:26 अपराह्न
Share
प्रचण्डको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी घोषणा, माधव नेपाल सहसंयोजक
पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी गठनको घोषणा भएको छ । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित ९ दलको एकीकरण भएर बुधबार नयाँ दल गठनको घोषणा भएको हो । नवगठित पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल रहने घोषणा बुधबार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा गरिएको छ । नेता महिन्द्रराय यादवले गरेको प्रस्ताव हलले अनुमोदन गरेको हो । नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा रहने घोषणा तय यसअघि नै भइसकेको छ ।    
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?