मनोरञ्जन
काठमाडौंमा मध्यरातसम्म सन्नी लियोनीको ठुम्का, गरिन् नेपाली सौन्दर्यको प्रशंसा
काठमाडौं । बलिउड अभिनेत्री तथा टिभी पर्सनालिटी सन्नी लियोनी अहिले नेपालमा छिन् । एक क्यासिनोमा प्रस्तुति दिन काठमाडौं आइपुगेकी उनी आइतबार बेलुका मुम्बई फर्किने तयारी छ । शनिबार राती सो क्यासिनोमा लियोनीले बलिउडका चर्चित आइटम ट्रयाकमा नृत्य प्रस्तुति दिइन् । नेपाली कोरससँगै उनले ‘मेरा पिया घर आया’ र ‘लैला मेँ लैला’ जस्ता हिट गीतमा नाचेर […]
पूरा समाचार पढ्नुहोस्