प्रवास

उत्तरी अफगानिस्तानमा खानी दुर्घटना, चार मजदुरको मृत्यु

lokaantar.com | शनिबार, 10 जनवरी 2026, 09:54 अपराह्न
Share
उत्तरी अफगानिस्तानमा खानी दुर्घटना, चार मजदुरको मृत्यु
उत्तरी अफगानिस्तानमा रत्न पत्थर उत्खननका क्रममा भएको खानी दुर्घटनामा चार खानी मजदुरको मृत्यु भएको छ । बदख्सान प्रान्तमा भएको यस घटनामा भूमिगत रूपमा काम गरिरहेका मजदुरहरू ढुङ्गा पिस्याउने मेसिनबाट निस्किएको धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएर मृत्यु भएको एक स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन् । बदख्सान प्रान्तका प्रहरी प्रवक्ता एहसानुल्लाह कामगरले उक्त घटना खास जिल्लामा रहेको एउटा खानीमा भएको बताउनुभयो । उहाँका अनुसार रत्न पत्थर उत्खननका क्रममा भूमिगत रूपमा बहुमूल्य ढुङ्गा खोजिरहेका चारै जना कामदारको घटनास्थलमै मृत्य...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?