प्रवास

अश्लील सामग्रीका कारण इन्डोनेसियाद्वारा ग्रोक एआई निलम्बित

lokaantar.com | शनिबार, 10 जनवरी 2026, 08:19 अपराह्न
Share
अश्लील सामग्रीका कारण इन्डोनेसियाद्वारा ग्रोक एआई निलम्बित
इन्डोनेसियाले एआईबाट उत्पन्न हुने अश्लील सामग्रीसम्बन्धी गम्भीर चिन्तालाई मध्यनजर गर्दै एलन मस्कको स्वामित्वमा रहेको एआई च्याटबट ग्रोकलाई अस्थायी रूपमा निलम्बन गरेको छ । देशका सञ्चार तथा डिजिटल मामिलामन्त्री मेउत्या हफिदले शनिबार यसबारे जानकारी दिएका हुन् ।  ग्रोकको छवि निर्माण सुविधाले साधारण पाठ निर्देशनमार्फत महिला र बालबालिकाको तस्बिरलाई यौनिक रूपमा प्रस्तुत गर्न सकिने खुलासा भएपछि विश्वव्यापी आलोचना सुरु भएको थियो । यही पृष्ठभूमिमा इन्डोनेसिया ग्रोकमा पूर्ण पहुँच रोक्ने पहिलो देश बनेको हो । यसअघि अन्य मुलुकहरूमा भने प्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?