साहित्य

प्रकाशचन्द्र खतिवडाको कविता– क्रूरता

lokaantar.com | शनिबार, 10 जनवरी 2026, 08:18 पूर्वाह्न
Share
प्रकाशचन्द्र खतिवडाको कविता– क्रूरता
उघ्रँदो रहेछ मन सम्बन्ध छियाछिया भएपछि निभ्दो रहेछ प्रेमको दियो प्रेमको परिभाषै नबुझेपछि । मैले त मन पेट दिएकै थिएँ तिम्रो मायामा पग्लेर म जिन्दगीको मीठो गीत गाउँदै नदीजस्तै बगेकी थिएँ । आकाशको तारा खसाल्छु भन्थ्यौँ मबिना जीवन अधुरै रहन्छ भन्थ्यौँ गाढा प्रेम अङ्कुराएको छ प्रेमलाई झ्याङ्गिन दिनुपर्छ भन्थ्यौँ । तिम्रा कुरालाई सदर गर्दै प्रेमका नौकामा मैले शयर गर्न खोजेपछि एकाएक तिमी उतर्सियौँ मलाई मूलबाटोमा अलपत्र छोडेर तिमी चोर बाटोमै हरायौँ । मैले ठानिनँ तिमी निर्घिन...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?