फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने
khabarhub.com|
शुक्रबार, 09 जनवरी 2026, 05:34 अपराह्न
Share
काठमाडौं – दिनेश राउत निर्देशित फिल्म प्रचारका लागि सांगीतिक टूर गरिने भएको छ । निर्माण पक्षले बिहीबार दरबार मार्गमा एक कार्यक्रमको आयोजना गरी टुर घोषणा र यसबारे जानकारी दिएको हो । देशका पाँच मुख्य शहरमा सांगीतिक टुर हुने निर्माण पक्षले बताएको छ । गायक केहरसिंह लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड लुङ्गा’ले सांगीतिक प्रस्तुती दिनेछन् […]