विशेष
निर्वाचनको कार्य प्रगति बारे प्रधानमन्त्री कार्कीको आयोगका पदाधिकारीसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगले आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छन् ।
बालुवाटारमा भएको छलफलमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल...
पूरा समाचार पढ्नुहोस्