हेडलाइन
५ महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियाे
काठमाडौं । चालु आर्थिक वर्षका ५ महिनामै ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । शुक्रबार केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्मकाे तथ्यांक सार्वजनिक गर्दै ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएकाे हाे । जुन गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढेको हो । आर्थिक […]
पूरा समाचार पढ्नुहोस्