खेलकुद
चेन्नईको रेसिङ ट्रयाकमा नेपाली खेलाडी
२५ पुस, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम ‘एक्सप्लोर द ट्रयाक’ अन्तर्गतको सन् २०२६ को पहिलो कार्यक्रम शुक्रबारदेखि मद्रास इन्टरनेशनल रेसिङ सर्किटमा शुरू भएको छ । मद्रास मोटर स्पोर्ट्स क्लबको विश्व स्तरीय रेसिङ सर्किटमा आफ्नो सीप देखाउन झण्डै एक दर्जन नेपाली राइडर बिहिबार साँझ चेन्नई पुगेको नासा नेपालले जनाएको छ । […]
पूरा समाचार पढ्नुहोस्