मनोरञ्जन
रत्नेचौरको भाइरल तोरीबारीमा ‘इन्द्रेणी’ ले सांगीतिक प्रस्तुति दिने
काठमाडौं । नेपाली ‘लाइभ दोेहोरी’ क्षेत्रको सांगीतिक समूह ‘इन्द्रेणी’ ले म्याग्दीको बेनी- १ स्थित चर्चित पर्यटकीय थलो रत्नेचौरमा सांगीतिक प्रस्तुति दिने भएको छ । त्यहाँको ‘भाइरल तोरिबारी’ मा १६ माघमा इन्द्रेणी गुञ्जिने भएको हो । ‘गाउँको पहिचान, कला र संस्कृतिको सम्मानका लागि विविध सांस्कृतिक कार्यक्रम’ को अवसरमा इन्द्रेणीले प्रस्तुति दिन लागेको जनाइएको छ । यो […]
पूरा समाचार पढ्नुहोस्