राष्ट्रिय समाचार
एकीकृत समाजवादी चार टुक्रा : झाँक्री र घनश्यामको छुट्टाछुट्टै पत्रकार सम्मेलन, झलनाथको बेग्दै दौडधूप
नेकपा (माओवादी केन्द्र)सहितका दलसँगको एकता प्रक्रियामा सहभागी नभएका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अलग्गै राजनीतिक मोर्चा बनाउने तयारी गरेका छन् । त्यसका लागि उनले छुट्टै पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितको बहुमत पक्ष माओवादी केन्द्रसहितका दलसँग एकता प्रक्रियामा सहभागी भएपछि महासचिव भुसालले ‘एकीकृत समाजवादीको पुनर्गठन’ गर्ने घोषणा गर्दै आएका छन् ।
यसैबीच, नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताले समाजवादीसँगको यात्रा समाप्त भएको घोषणा गरेका छन् । ...
पूरा समाचार पढ्नुहोस्