प्रवास

ट्यारिफ नीतिका कारण अमेरिकी व्यापार घाटामा गिरावट

lokaantar.com | शुक्रबार, 09 जनवरी 2026, 09:07 पूर्वाह्न
Share
ट्यारिफ नीतिका कारण अमेरिकी व्यापार घाटामा गिरावट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्यारिफ नीतिका कारण अमेरिकाको व्यापार घाटा सन् २००९ यताकै न्यून विन्दुमा झरेको दाबी गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसल मा पोस्ट गर्दै ट्रम्पले यसलाई देशको अभूतपूर्व आर्थिक सफलता बताएका छन्। ट्यारिफ नीतिकै कारण अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षा जोगिन सफल भएको उनको भनाइ छ। साथै, अमेरिकी सर्वोच्च अदालतले पनि यो ‘ऐतिहासिक उपलब्धि’लाई ध्यानमा राख्ने विश्वास उनले व्यक्त गरेका छन्। अमेरिकी वाणिज्य विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अक्टोबर महिनामा वस्तु तथा सेवाको ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}