मनोरञ्जन
प्रमोद अग्रहरिले डेब्यू गरेको बंगलादेशी फिल्म ‘शार्क’ को एक्सन-प्रधान टिजर सार्वजनिक
काठमाडौं । नेपाली अभिनेता प्रमोद अग्रहरिले डेब्यू गरेको बंगलादेशी एक्सन फिल्म ‘शार्क’ को धमाकेदार टिजर सार्वजनिक भएको छ । निर्माताले विहिबार बेलुका सामाजिक सञ्जालमार्फत टिजर ल्याएका हुन् । १ मिनेटको टिजरमा अग्रहरिलाई प्रस्तुत गरिएको छ । शीर्ष भूमिकामध्येमा देखिएका उनलाई समुन्द्रमा गुण्डाहरूसँग भिडिरहेको दृश्यमा देख्न सकिन्छ । उनको अनुहार पछाडिबाट खिचिएका दृश्यमा अग्रहरिलाई एक्सन अवतारमा […]
पूरा समाचार पढ्नुहोस्