मनोरञ्जन
‘बाल्यकालको हिरो’ भन्दै सन्दीप क्षेत्रीले लगाइदिए संजय दत्तलाई रुद्राक्षको माला
काठमाडौं । आफ्नो बाल्यकालको हिरो भएको बताउँदै कलाकार सन्दीप क्षेत्रीले बलिउड अभिनेता संजय दत्तलाई रुद्राक्षको माला उपहार दिएका छन् । उनले पशुपतिनाथको रुद्राक्ष माला दत्तलाई लगाइदिए । सन्दीपले संजयसँगको फोटो र भिडियो सेयर गर्दै लेखेका छन्, ‘ मेरो बाल्यकालको हिरोलाई प्रत्यक्ष भेट्दै । म योभन्दा बढी के माग्न सक्छु ? साँच्चै जीवनभरको सम्झना। सधैंभरि कृतज्ञ […]
पूरा समाचार पढ्नुहोस्