राष्ट्रिय समाचार
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबारको खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
यूएईले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार, बिहान ११:१५ बजे शुरू हुनेछ ।
जारी शृंखलाको यो अन्तिम खेल हो । नेपाल र यूएई दुवैले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । यो शृंखलामा अमेरिकाले आफ्नो चारवटै खेल जितेको छ ।
आयोजक यूएईले पनि एक खेल जितेको छ भने नेपाली टोली यसअघि खेलिएको ती...
पूरा समाचार पढ्नुहोस्