बिजनेस
यूएईका श्रम काउन्सेलर पौडेललाई फिर्ता बोलाउन श्रम मन्त्रालयले नमानेपछि…
२३ पुस, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि श्रम काउन्सेलर दिपेन्द्र पौडेललाई फिर्ता बोलाउन श्रम मन्त्रालयले लामो समयदेखि आनाकानी गर्दै आएको छ । उनका विरुद्धमा गुनासाहरू आएपछि परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयलाई पत्र लेखेर नै फिर्ता बोलाउन भनेको थियो । तर, श्रम मन्त्रालयले उनलाई फिर्ता बोलाउन आनाकानी गरेको हो । पीडित व्यक्तिहरूको उजुरी फर्स्याैट […]
पूरा समाचार पढ्नुहोस्