राष्ट्रिय समाचार
प्रचण्ड–जनार्दन ‘डिभोर्स’, झलनाथ–रामकुमारीलगायतले पनि पत्याएनन् एकता
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित नौ दलबीच बुधबार एकता हुँदै छ । एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबीच काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा हुन लागेको हो ।
तर, एकता सँगसँगै विशेषगरी माओवादी केन्द्र र एकीकृत समाजवादीमा पहिरो पनि गएको छ । माओवादीमा जनार्दन शर्मा समूहले एकता अस्वीकार गर्दै नयाँ अभियान घोषणा गरेको छ । मंगलबार नै शर्माले प्र...
पूरा समाचार पढ्नुहोस्