प्रवास
ग्रीनल्यान्ड कब्जाबारे यस्तो छ ट्रम्पको योजना, सैन्य विकल्प पनि खुला
भेनेजुएलामा भएको हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई लिएर अभिव्यक्ति दिइरहेका छन् । ह्वाइट हाउसका अनुसार अमेरिकाले ग्रीनल्यान्ड हासिल गर्ने विभिन्न विकल्पमाथि छलफल गरिरहेको छ । जसमा सैन्य बल प्रयोग गर्ने विकल्प पनि समावेश छ ।
ह्वाइट हाउसले ग्रीनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण भएको जनाएको छ । ह्वाइटहाउसले बीबीसीलाई दिएको प्रतिक्रियामा भनिएको छ, 'राष्ट्रपति र उनको टिम यो महत्वपूर्ण विदेश नीति लक्ष्य हासिल गर्न विभिन्न विकल्पबारे छलफल गरिरहेका छन् । कमाण्डर–इन–चिफका रूपमा अमेरि...
पूरा समाचार पढ्नुहोस्