अर्थतन्त्र
स्टार्टअप उद्यम कर्जाका लागि २१ दिनभित्र परियोजना प्रस्ताव माग
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव माग गरेको छ । प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधनसहित) अनुसार योग्यता पूरा गरेका इच्छुक उद्यमीहरूलाई परियोजना प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।
प्रतिष्ठानका अनुसार कार्यविधिको दफा ४ र अनुसूची–१ अनुसार तोकिएका क्षेत्रभित्र नवीन सोच, सीप, ज्ञान र क्षमता भएका उद्यमीहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ ।
आवेदन दिनेहरूका लागि परियोजना प्रस्ताव अनलाइनमार्फत पन...
पूरा समाचार पढ्नुहोस्