साहित्य
'पुष्पलालका छानिएका रचनाहरू' बजारमा
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका श्रेष्ठका संकलित रचनाहरू समावेश पुस्तक 'नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास' र 'पुष्पलाल/ छानिएका रचना-१,२,३, ४' सार्वजनिक भएको छ।
पुष्पलालको जीवनकालमा भएको राजनीतिक घटनाक्रमलाई पुष्पलाल अध्ययन समाजले संकलन गरेको हो। 'नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास'मा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको निर्माणको सकस र नालिबेली प्रस्तुत गरिएको छ।
यस्तै पुष्पलाल/ छानिएका रचना-१ मा वि.स २०१२ सालको दोस्रो सम्मेलनमा नेकपाको ...
पूरा समाचार पढ्नुहोस्