अनिल कपूरले किने ‘नायक’को अधिकार, सिक्वेल बन्ने सम्भावना बलियो
khabarhub.com|
आइतबार, 04 जनवरी 2026, 05:26 अपराह्न
Share
काठमाडौं- बलिउड चर्चित बलिउड अभिनेता अनिल कपूरले आफ्नो फिल्म ‘नायक : द रियल हिरो’ को अधिकार आफैँले खरिद गरेका छन्। सन् २००१ मा रिलिज भएको यो फिल्म २५ वर्षपछि फेरि चर्चामा आएको छ। बलिउड हंगामाको रिपोर्टअनुसार, अनिल कपूरले फिल्मको अधिकार लिएसँगै यसको सिक्वेल बन्ने सम्भावना बलियो भएको बताइएको छ। पहिले निर्माता दीपक मुकुटसँग रहेको अधिकार […]