विशेष

एमाले नेता पासाङ शेर्पा पक्राउ

अनलाइनखबर | मङ्गलबार, 04 नोभेम्बर 2025, 07:04 अपराह्न
Share
एमाले नेता पासाङ शेर्पा पक्राउ
१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता पासाङ शेर्पा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार, उनी मंगलबार धुम्बाराहीबाट पक्राउ परेका हुन् । अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?