राष्ट्रिय समाचार
रास्वपाका घरबेटीले पार्टी छाडे, घरभाडा के भयो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय रहेको घरधनीले पार्टी छाडेका छन् ।
रास्वपाको अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका डा. भरतमणी देवकोटाले मंगलबार पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनले सभापति रवि लामिछानेको आग्रहमा आफूले आयोग प्रमुखबाट राजीनामा दिएको तर पार्टीले अहिलेसम्म कुनै जिम्मेवारी नदिएको उल्लेख गरेका छन् ।
‘रवि सरको मलाई फरक भूमिकामा संलग्न गराउने केही योजना थियो । मैले रवि सरसँग यस विषयमा छलफल गरेँ र नयाँ ‘शासन आयोग’का लागि केही टीओआर (कार्यविवरण) तयार पारेँ...
पूरा समाचार पढ्नुहोस्