साहित्य
नेपालयले ल्याउँदै छ २५ वर्षमुनिका ७५ लेखक
काठमाडाैं । पब्लिकेसन नेपालयले नयाँ पुस्ताका ७५ लेखकका रचना प्रकाशन गर्दै छ । २५ वर्षमुनिका २५ कथाकार, २५ कवि र २५ निबन्धकार नेपालयबाट छापिन लागेका हुन् । नेपालयले सन् २०२५ को पहिलो दिन जनवरी १ मा लेख–रचनाका लागि खुला आह्वान गरेको थियो । ‘२०२५ मा २५ का २५’ शीर्षक दिइएको खुला आह्वानमा सोचेभन्दा धेरै लेखरचना […]
पूरा समाचार पढ्नुहोस्