मनोरञ्जन
'ओ माई गड' को तेस्रो संस्करणमा अक्षय र रानी
काठमाडौँ । बलिउडको लोकप्रिय फ्रान्चाइज 'ओ माई गड' को तेस्रो संस्करण बन्ने भएको छ । रिपोर्टका अनुसार, फिल्मको तेस्रो संस्करणमा रानी मुखर्जी अक्षय कुमारसँगै मुख्य भूमिकामा देखिने भएका छन् ।
रिपोर्ट अनुसार, ओ माई गड-३ हाल प्रि-प्रोडक्सनमा छ, र छायांकन मे २०२६ मा सुरु हुने योजना छ । पहिलो र दोस्रो किस्ता जस्तै, यस पटक पनि निर्देशक अमित राय हुनेछन्, जसले अघिल्लो फिल्ममा...
पूरा समाचार पढ्नुहोस्