khabarhub.com|
शुक्रबार, 02 जनवरी 2026, 10:19 अपराह्न
Share
काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त जहाजबारे अध्ययन गर्नका लागि बुद्ध एयरको टेक्निकल टिम त्यसतर्फ गएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार किाठमाडौँबाट भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको बुद्ध एयरको जहाज शुक्रबार राति दुर्घटनामा परेको हो । ‘काठमाडौंबाट अर्को जहाजमा टेक्निकल एवं रिलिफ टिम पठाइएको छ’ बुद्ध एयरले भनेको छ । जहाज रन […]