झापामा दुर्घटनामा परेको जहाजमा थिए ५१ जना, सबै सकुशल
khabarhub.com|
शुक्रबार, 02 जनवरी 2026, 10:03 अपराह्न
Share
काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त बुद्ध एयरको जहाजमा ५१ जना यात्रु रहेको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार किाठमाडौँबाट भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको जहाज दुर्घटनामा परेको हो । जहाज रन वेबाट चिप्लिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले काठमाडौँ–भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको एटिआर ७२ […]