राष्ट्रिय समाचार

प्रचण्ड-माधवको दलको नाम 'नेपाली कम्युनिस्ट पार्टी', यस्तो हुनेछ सिद्धान्त र कार्यदिशा

lokaantar.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 05:28 अपराह्न
Share
प्रचण्ड-माधवको दलको नाम 'नेपाली कम्युनिस्ट पार्टी', यस्तो हुनेछ सिद्धान्त र कार्यदिशा
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत ८ दलबीचको एकता प्रक्रियाबाट बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ। माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नामबारे जानकारी गराएका हुन्। बैठकपछि प्रवक्ता अग्नि सापकोटाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको नाम र चुनाव चिन्हबारे जानकारी दिए । ‘पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न पाँचकुने तारा रहनेछ,’ सापकोटाले भने । समाजवादी क्र...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?