मनोरञ्जन
                पारिवारिक कथावस्तुमा फिल्म ‘हर्ष’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
                    
                        काठमाडौं । एकता पौडेल निर्देशित फिल्म ‘हर्ष’ को ट्रेलर युट्यूबमा सार्वजनिक भएको छ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पारिवारिक कथावस्तुमा आधारित फिल्मको ट्रेलर प्रदर्शन गरियो । ट्रेलरले कथावस्तु, चरित्र चित्रण लगायतका पक्षमा प्रकाश पारेको छ । छोराको विवाहपछि एक परिवारमा आउने उतारचढावको संक्षिप्त कथावस्तु ट्रेलरमा देखाइएको छ । कार्यक्रममा निर्देशक पौडेलले नेपाली फिल्ममा पारिवारिक […]
                        पूरा समाचार पढ्नुहोस्