विचार

कृषि विकास निर्देशनालय धनुषाका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

lokaantar.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 04:06 अपराह्न
Share
कृषि विकास निर्देशनालय धनुषाका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्नकुमार झासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर २ अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीम बाँधसम्मको कृषि सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो । झासहित कृषि अर्थ विज्ञ तथा योजना प्रमुख विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, महादेवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष जगदीश मण्डल, उपभोक्ता समितिका अध्यक्ष हर...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}