राष्ट्रिय समाचार
                खेलाडीलाई व्यावसायिक बनाउन आवश्यकः मुख्यमन्त्री बानियाँ
                    
                        चितवन। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलक्षेत्रको विकासका लागि खेलाडीलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समितिले आजदेखि नारायणी नदी किनारमा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापारिक महोत्वसको उद्घाटन गर्दै उनले खेलाडीहरुलाई व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । महोत्सवलाई टेलिफोनबाट सम्बोधन गर्दै उहाँले खेल क्षेत्रको विकास गर्न सके राज्यको […]
                        पूरा समाचार पढ्नुहोस्