मनोरञ्जन
                फिल्म 'पाँच पाण्डव' को शुभमुहूर्त
                    
                         काठमाडौं । ठूलो लगानीसहित फिल्म ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा आज यो फिल्मको शुभमुहूर्त गरिएको हो ।
शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) रहनेछन् । यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन् । ‘पाँच पाण्डव’को...
                        पूरा समाचार पढ्नुहोस्