विशेष
                गगन थापाले पेस गरे पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका
                    
                         काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गरेका छन्।
सानेपास्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा थापाले पुस १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्नेगरी कार्यतालिका पेस गरेका हुन् । उनले कार्यतालिका पेस गर्दै चुनावअघि महाधिवेशन गर्नैपर्ने बताएका छन् । साथै  चुनावअघि महाधिवेशन गर्न नसकिने अभिव्यक्ति दिएका...
                        पूरा समाचार पढ्नुहोस्