विशेष
                जनार्दन शर्मा समुहको पत्रकार सम्मेलन: नयाँ दल नखोल्ने, कम्युनिष्ट अभियान चलाउने
                    
                         काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा समुहले अर्को कम्युनिष्ट पार्टी नखोल्ने बताएका छन् । 
मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले एकीकृत कम्युनिष्ट अभियान संचालन गर्ने भन्दै अर्को पार्टी नखोल्ने घोषणा गरेका हुन् ।  
माओवादी केन्द्रका नेता राम कार्कीले आफुहरुले कसैको नियन्त्रणमा रहेको दल नखोल्ने भन्दै आफुहरु आफ्नो पद मिल्काएर यहाँ आएको...
                        पूरा समाचार पढ्नुहोस्