विशेष
                ज्ञानेन्द्र शाहीको लिङदेन र राणालाई गुटको भेला बन्द गर्न चेतावनी
                    
                         काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री डा. धवलशमशेर राणालाई गुटका भेला बन्द गर्न चेतावनी दिएका छन् ।
शाहीले अहिलेको अवस्थामा राष्ट्रवादीहरु फुटेर होईन जुटेर अगाडि बढने हो भन्दै मिलेर जान नसके युवाहरुको भविष्य बर्बाद गर्ने अधिकार नरहेको बताएका छन् ।
उनले भनेका छन्:   
राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन होस् वा...
                        पूरा समाचार पढ्नुहोस्