राष्ट्रिय समाचार
                गगन थापाले प्रस्तुत गरे १५ औं महाधिवेशनको कार्यतालिका
                    
                        नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औं महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका छन् ।
आगामी पुस १६ देखि १९ गतेसम्म गर्न सकिने गरी १५ औं महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन् ।
                        पूरा समाचार पढ्नुहोस्