माओवादी महाधिवेशन आयोजक समितिको बैठक कमलादीमा (तस्बिरहरू)
khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 02:41 अपराह्न
Share
काठमाडौं– नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको बैठक प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा सुरु भएको छ । नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो ।